न कसैको अभावमा छु,न कसैको प्रभावमा छु । दिनहरु काट्ने यति मुस्किल छ, सायद म आफै जिन्दगीको दबाबमा छु